रसिया विश्वकपमा स्पेनिस टिमको प्रशिक्षणको जिम्मेवारी अल्बर्ट सेलाडेसले पाए

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 1 week ago
  • खेल
  • Spain

काठमाडौँ । रसिया विश्वकपमा स्पेनिस टिमको प्रशिक्षणको जिम्मेवारी अल्बर्ट सेलाडेसले पाएका छन् ।

 

स्पेनिस टिमलाई हेलचेक्राइ गरेको भन्दै सँगै उक्त जिम्मेवारी बार्सिलोनामा जन्मेका अल्बर्ट सोलाडेसलाई दिन लागिएको हो ।ला मासियाका खेलाडी सेलाडेसले बार्साको सिनियर टिममा १९९५ मा डेब्यू गरेका थिए ।

 

डिफेन्सिभ मिडफिल्डर सेलाडेसले बार्सिलोनाबाट ७२ खेल खेले । त्यसपछि उनी सेल्टा भिगो हुँदै रियल मड्रिड गएका थिए ।

 

स्पेन तथा क्याटालोनियाको जर्सी लगाइसकेका सेलाडेससँग स्पेनको जुनियर टिम सम्हालेको अनुभव रहेको छ । उनले सन् २०१४ देखि हालसम्म अन्डर २१ टिम सम्हालै आएका छन् ।

 


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 4 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।