विश्वकपको क्वार्टरफाइनलमा रुसले पायो क्रोएशिया प्रतिद्धन्द्धी

काठमाडौं । रसिया विश्वकपको क्वार्टरफाइनलको नयाँ समिकरणमा आयोजक राष्ट्र रुसले क्रोएशिया प्रतिद्धन्द्धी पाएको छ । रुसले स्पेनलाई तथा क्रोएशियाले डेनमार्कलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

 

आइतबार राति सम्पन्न खेलमा रुसले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । खेलको नियमित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । उक्त समयमा पनि थप गोल भएन र खेल पेनाल्टीमा गयो । पेनाल्टीमा रुसले स्पेनलाई ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । 

 

त्यस्तै, क्रोएशिया र डेनमार्कबीचको खेललको निर्णय पनि पेनाल्टी सुटआउटबाट लिइएको थियो । नियमित तथा थपिएको समयमा १–१ गोल मात्रै भएपछि खेल पेनाल्टीमा गएको थियो । उक्त खेलमा क्रोएशिया ३–२ गोलले विजयी भएको हो । 

 

यी दुई राष्ट्रबीचको खेल जुलाई ७ मा पौने १२ बजे हुनेछ । 

 


थप समाचार

प्रम ओलीले डा. केसीलाई दिएकाे वचन कार्यान्वयन भएन : नेपाली काँग्रेस

  • 3 minutes ago
प्रम ओलीले डा. केसीलाई दिएकाे वचन कार्यान्वयन भएन : नेपाली काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसल डा. गोविन्द केसीको अनशन र मागबारे सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै डा. केसीको अन

आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

  • 37 minutes ago
आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 1 hour ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।