विश्वकपमा समूह चरणका खेल आजबाट सकिँदै

काठमाडौं । जुन १४ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणको खेल आजबाट सकिँदैछ । आज समूह ‘जी’ र ‘एच’ का खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरुको छनोट हुन लागेको हो । 

 

आजका खेलहरु

समूह ‘एच’बाट

जापानविरुद्ध पोल्याण्ड र सेनेगलविरुद्ध कोलम्बिया 

 

आज ७ः४५ बजे समूह ‘एच’का दुई खेलहरु हुँदैछन् । समूह ‘एज’मा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच प्रतिस्पर्धा हुन लागेको हो । जापान, सेनेगल तथा कोलम्बियाको विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावना रहेको छ । समूह चरणमा जापान तथा सेनेगलले ४÷४ अंक जोडेका छन् भने कोलम्बियाले ३ अंक जोडेको छ । पोल्याण्डको यात्रा भने सकिसकेको छ । जापानलाई नकआउट चरण पुग्न पोल्याण्डसँग बराबरी खेले नै पर्याप्त हुनेछ । समूह विजेता बन्न भने जापान विजयी हुनुपर्छ । 

 

त्यस्तै, अर्को खेलमा सेनेगल र कोलम्बियाभने जितको खोजीमा हुनेछन् । अन्तिम १६ मा पुग्न कोलम्बियालाई जित्नैपर्ने दबाब छ । सेनेगललाई बराबरी पनि काफी हुनसक्छ । 

 

अंक तालिका

 

 

समूह ‘जी’बाट

 

पानामाविरुद्ध ट्युनिसिया तथा इंग्ल्याण्डविरुद्ध बेल्जियम

 

आज ११ः४५ मा सुरु हुने खेलमा समूह जीबाट पानामा र ट्युविसिया तथा इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।  यस समूहबाट इंग्ल्याण्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाइसकेको हुनाले दुबैको लक्ष्य समूह विजेता बन्नु हुनेछ । अर्को खेलमा ट्युनिसिया र पानामा भने सान्त्वना जितको खोजीमा हुनेछन् । 

 

अंक तालिका

 

 


थप समाचार

‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

  • 13 minutes ago
‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

  • 13 minutes ago
शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको

कृतिको बिकिनी रुप

  • 31 minutes ago
कृतिको बिकिनी रुप

काठमाडौँ । सफल चलचित्र छुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरुमा आफ्नो बिकिनी पोजका कारण भारइरल भएकी छिन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।