विश्वकपमा समूह चरणको ४८ खेल सकिँदा मात्र ५ खेलको नतिजा बराबरी (सम्पूर्ण खेलको नतिजा)

  • शुक्रबार, १५ आषाढ, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । जुन १४ अर्थात जेठ ३१ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणका ४८ खेल सकिँदा १ खेल मात्रै गोल रहित बराबरीमा सकिएको छ । फ्रान्स र डेनमार्कले समूह चरणको तेस्रो खेलमा गोलरहित बराबरी खेलेका हुन् । समूह चरणमा मात्रै ५ वटा खेलहरु बराबरीमा सकिए भने ४३ खेलको नतिजा नै आएको छ ।

यहाँ हामीले समूह चरणका सम्पूर्ण खेलका नतिजाहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

 

म्याच डेः १ (जेठ ३१)

 

रसिया ५–० साउदी अरेविया

 

म्याच डेः २ (असार १)

 

इजिप्ट ०–१ उरुग्वे

मोरक्को ०–१ इरान

पोर्चुगल ३–३ स्पेन

 

म्याच डेः ३ (असार २)

 

फ्रान्स २–१ अस्ट्रेलिया

अर्जेन्टिना १–१ आइसल्याण्ड

पेरु ०–१ डेनमार्क

क्रोएसिया २–० नाइजेरिया

 

म्याच डेः ४ (असार ३)

 

कोस्टारिका ०–१ सर्बिया

जर्मनी ०–१ मेक्सिको

ब्राजिल १–१ स्वीजरल्याण्ड

 

म्याच डेः ५ (असार ४)

 

स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया

बेल्जियम ३–० पानामा

ट्यूनिसिया १–२ इंग्ल्यान्ड

 

म्याच डेः ६ (असार ५)

 

कोलम्बिया १–२ जापान

पोल्याण्ड १–२ सेनेगल

रुस ३–१ इजिप्ट

 

म्याच डेः ७ (असार ६)

पोर्चुगल १–० मोरक्को

उरुग्वे १–० साउदी अरेबिया

इरान ०–१ स्पेन

 

म्याच डेः ८ (असार ७)

 

डेनमार्क १–१ अस्ट्रेलिया

फ्रान्स १–० पेरु

अर्जेन्टिना ०–३ क्रोएशिया

 

म्याच डेः ९ (असार ८)

 

ब्राजिल २–० कोष्टारिका

नाइजेरिया २–० आइसल्याण्ड

सर्बिया १–२ स्विजरल्याण्ड

 

म्याच डेः १० (असार ९)

 

बेल्जियम ५–२ ट्युनिसिया

दक्षिण कोरिया १–२ मेक्सीको

जमर्नी २–१ स्विडेन

 

म्याच डेः ११ (असार १०)

 

इंग्ल्याण्ड ६–१ पानामा

जापान २–२ सेनेगल

पोल्याण्ड ०–३ कोलम्बिया

 

म्याच डेः १२ (असार ११)

 

उरुग्वे ३–० रुस

साउदी अरेबिया २–१ इजिप्ट

स्पेन २–२ मोरक्को

इरान १–१ पोर्चुगल

 

म्याच डेः १३ (असार १२)

अस्ट्रेलिया ०–२ पेरु

डेनमार्क ०–० फ्रान्स

नाइजेरिया १–२ अर्जेन्टिना

आइसल्याण्ड १–२ क्रोएशिया

 

म्याच डेः १४ (असार १३)

 

दक्षिण कोरिया २–० जमर्नी

मेक्सीको ०–३ स्विडेन

सर्बिया ०–२ ब्राजिल

स्विजरल्याण्ड २–२ कोष्टारिका

 

म्याच डेः १५ (असार १५)

 

जापान ०–१ पोल्याण्ड

सेनेगल १–१ कोलम्बिया

पानामा १–२ ट्युनिसिया

बेलायत ०–१ इंग्ल्याण्ड

 

 


थप समाचार

डर्टमन्डको बसमा आक्रमण गर्नेलाई जन्मकैद !

  • 3 minutes ago
डर्टमन्डको बसमा आक्रमण गर्नेलाई  जन्मकैद !

फ्राङ्कफर्ट । सरकारी वकीलहरूले एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् ।

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

  • 7 minutes ago
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

  • 8 minutes ago
प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

चरिकोट । दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको प



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर