विश्वकपमा पहिलो पटक ४ जना बैकल्पिक खेलाडी पठाउने टोली रसिया

  • सोमबार, १८ आषाढ, २०७५
  • 7 months ago
  • खेल
  • Russia

काठमाडौं । विश्वकपमा पहिलो पटक रसियाले एकै खेलमा ४ जना खेलाडीलाई सब्सिच्युट (वैकल्पिक खेलाडी) गरेको छ । खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

 

खेलको नियमित समयमा रसियाले ३ जना खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा मैदान पठाएको थियो । खेलको ४६ औं मिनेटमा युरी झिरकोभको सट्ट भ्लादिमिर ग्रानाट, ६१ औं मिनेटमा एलेक्जेन्डर सेमडोभको सट्टा डेनिस चेरिसेभ तथा ६५ औं मिनेटमा अर्टिम ड्युभाको सट्टा फेडोर स्मोलोभ मैदान प्रवेश गरेका थिए । 

 

विश्वकपको नियमित समयसम्म एउटा टिमले ३ जना खेलाडीमात्रै बैकल्पिक खेलाडीको रुपमा मैदानमा पठाउन पाउँछ । 

 

यसै पटकबाट लागू हुने गरि खेलको अतिरिक्त समयमा थप १ जना खेलाडीलाई मैदानमा पठाउन पाउने नियमानुसार रसियाले खेलाडी पठाएको हो । 

 

खेलको ९० ७ मिनेटमा रसियाले डालर कुयाभिकको सट्टा एलेक्सेन्डर युरोकिनलाइै मैदानमा पठाएको हो ।

 

त्यस्तै स्पेनले पनि ४ जना खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा मैदानमा पठाएको छ । स्पेनले ६७ औं मिनेटमा डेभिड सिलभाको स्थानमा आन्द्रेज इनियष्टा, ७० औं मिनेटमा नाचो फर्नान्डेजको सट्टा ड्यानियल कार्भाहाल, ८० औं मिनेटमा डिएगो कोस्टाको सट्टा इयायो आसपास तथा ९० १४ मिनेटमा मार्को एसेन्सियाको स्थानमा रोड्रिगोलाई मैदानमा पठाएको हो ।

 


थप समाचार

विद्युतका आयोजनामा पनि वनको अवरोध, सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध

  • 1 minute ago
विद्युतका आयोजनामा पनि वनको अवरोध, सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध

काठमाडौँ । रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर प्रसारण लाइन निर्माण एक वर्षदेखि अवरुद्ध छ ।

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

  • 3 minutes ago
यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

  • 14 minutes ago
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

काठमाडौँ । स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा मा



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।