आजको खेल सकिएसँगै विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुने

काठमाडौं । आज दुई खेल सकिएसँगै रसिया विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुन्छ । आजको पनि अन्तिम १६ को दुई खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा स्वीडेनविरुद्ध स्विजरल्याण्ड तथा दोस्रो खेलमा कोलम्बियाविरुद्ध इंग्ल्याण्ड उत्रदैछन् । 

 

आज क्वार्टरफाइनलमा स्थान बनाउनको लागि स्वीडेन र स्विजरल्याण्ड बेलुकी पौने ८ बजे भिड्दैछन् । स्वीडेन समूह ‘एफ’ को विजेता हो भने स्विजरल्याण्ड समूह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ पुगेको हो

 

त्यस्तै आजको दोस्रो खेल दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र यूरोपियन राष्ट्र इंग्ल्याण्डबीच हुनेछ । खेल राति पौने १२ बजे सुरु हुनेछ । कोलम्बिया समूह ‘एच’ को विजेता तथा इंग्ल्याण्ड समूह ‘जी’ को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो । 

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 2 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 2 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 2 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।