आज विश्वकपमा दुई क्वार्टरफाइनल खेल हुँदै

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टफाइनलका खेलहरु सुरु हुँदै छन् । आजको खेलपहिलो खेलमा उरुग्वे तथा फ्रान्स भिड्दैछन् भने दोस्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ । 

 

उरुग्वेविरुद्ध फ्रान्स

 

आज साँझ ७ः४५ बजे निझ्नी नोभगोरोद रंगशालामा हुने पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । 

 

ब्राजिलविरुद्ध बेल्जियम

 

आजको दोस्रो खेल काजन रंगशालामा राति ११ः४५ सुरु हुनेछ । दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।

आज विजय हुने दुई राष्ट्रले विश्वकपको समेमिफाइनलमा स्थान बनाउनेछन् भने । सेमिफाइनलमा पराजय भएपनि तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।


थप समाचार

कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

  • 5 minutes ago
कार्यवाहक प्रधानमन्त्री पोखरेललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखर

शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी

  • 8 minutes ago
शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी

इस्लामावाद, पाकिस्तान । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 4 hours ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।