विश्वकपको फाइनल खेल कहिले ?

काठमाडौं । विश्वकपको उपाधिको लागि दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएशिया भिड्ने भएका छन् । जारी रसिया विश्वकपको ६२ खेल सकिँदा दुई फाइनालिष्टहरुको तय भएको हो । 

फ्रान्सले डिफेन्डर स्यामुअल उम्टीटीको गोलमा बेल्जियमलाई १–० गोलले हराएर विश्वकपको फाइनल यात्रा तय गरेको हो भने क्रोएशियाले इंग्ल्याण्डलाई २–१ गोलले हराएर फाइनलमा स्थान बनाएको हो । 

यी दुई राष्ट्रबीच आउँदो आइतबार नेपाली समय अनुसार पौने ९ बजे उपाधिको लागि भिडन्त हुनेछ । खेल लुज्नीकी रंगशालामा हुनेछ । 

त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि बेल्जियमले इंल्याण्ड प्रतिद्धन्द्धी पाएको छ । दुबै राष्ट्रले विश्वकपको फाइनलमा स्थान बनाउन नसक्दा तेस्रो स्थानको लागि भिड्न लागेका हुन् । उक्त खेल आउँदो शनिबार नेपाली समय अनुसार राति पौने ८ बजे सेन्ट पिटर्सवर्ग रंगशालमा हुनेछ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 2 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 2 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व