भारतमा एक रुसी महिला सामूहिक बलात्कृत

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

 

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । 

 

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । 

 

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् । 

 

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ । 

 

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ । 


थप समाचार

गृहमन्त्रीका छोरा प्रतिकले भने–मेरा विरूद्ध निरन्तर झूठा समाचारहरू प्रकाशन भए

  • 1 minute ago
गृहमन्त्रीका छोरा प्रतिकले भने–मेरा विरूद्ध निरन्तर झूठा समाचारहरू प्रकाशन भए

काठमडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाले जनआस्था साप्ताहिकमा प्रकाशित समाचारहरु झुठो भएको प्रतिक्रिया दिएका छन् ।

बेलायती प्रधानमन्त्री मेलाई कञ्जरभेटिभ पार्टीमा विश्वासको मत जित्न चुनौति

  • 2 minutes ago
बेलायती प्रधानमन्त्री मेलाई कञ्जरभेटिभ पार्टीमा विश्वासको मत जित्न चुनौति

बुधबार सांझ हुने मतदानमा बहुमत कञ्जरभेटिभ सांसदहरुले प्रधानमन्त्री मेको पक्षमा मत दिएमा उनी कञ्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्रीको रुपमा कायम रहनेछिन् । तर उनले बहुमत सांसदको मत प्राप्त गर्न सकि

टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

  • 14 minutes ago
टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

जकार्ता । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।