मैत्रिपूर्ण खेलमा रसिया टर्कीसँग बराबरीमा रोकियो

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

काठमाडौं । विश्वकपको आयोजक राष्ट्र रसियाले टर्कीसँग मैत्रिपूर्ण खेलमा १(१ गोलको बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न खेल रसियाकै चीइबी एरिनामा भएको थियो ।

 

खेलमा रसियाका लागि ३६ औं मिनेटमा अलेक्जेण्डर सामडेभले गोल गरे । तर, टर्कीले खेलको ६० औ मिनेटमा बराबरी गोल फर्कायो ।

 

खेलमा घरेलु टोलीमाथि टर्कीले दवाव सृजना गरेको थियो । रसियाले ७ पटक गोलको लागि प्रयास गर्दा मात्र १ वटा बल टार्गेटमा परेको थियो । पाहुना टोली टर्कीले ९ वटा बल प्रहार गर्दा २ वटा बल टार्गेटमा परेको थियो ।

 

रसियाले पछिल्ला खेलहरुमा सहज जित हात पार्न सकिरहेको छैन ।

 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 2 hours ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने