ISMT

HUB Education

नेपाली म्युजिक फेस्टिबल यूकेमा सविन राई पनि

  • मंगलबार, १ माघ, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । नेपाली नयां वर्षको अवसरमा लण्डनमा आयोजना हुने नेपाली म्युजिक फेस्टिबलमा गायक सविन  राई पनि आउने भएका छन् । 

 

गत शनिबार अल्डरसटमा चलचित्र प्रसादको रेड कार्पेट प्रिमियरका अवसरमा फेस्टिबलमा गायक राईको सहभागिता रहने घोषणा नायिका नम्रता श्रेष्ठबाट गराइएको थियो । 

 

नेपाली नयां वर्ष २०७६ को पूर्वसन्ध्यामा अप्रिल १३ तारिख लण्डनको ब्रिक्सटनस्थित इलेक्ट्रिक ब्रिक्सटनमा यो कार्यक्रम आयोजना हुंदैछ । नेपाली संगीतप्रेमीहरुमाझ निकै लोकप्रिय गायक राई र उनको 'द फारोह' ब्याण्डले फेस्टिबलमा प्रस्तुति गर्नेछ । 

 

त्यसअवसरमा चर्चित गायक / र्यापर लाहुरे ( आशिष राना ) र गायिका तृष्णा गुरुंगले प्रस्तुति गर्ने घोषणा आयोजकले यसअघि नै गरिसकेका छन् । 

 

बेलायतस्थित जि नाइन इन्टरटेनमेन्ट, च्याउसे द वान्, नट जस्ट ट्राभल, ह्याब अ मोमेन्ट लगायतले आयोजना गर्न लागेको नेपाली म्युजिक फेस्टिबलको मुख्य प्रायोजक नेपाल फुड्स छ । वाईवाईले सहप्रायोजन गरेको छ । 

 

कार्यक्रमको दिन नयां वर्ष ईभको सांझबाट मध्यरातसम्म कलाकारहरुले प्रत्यक्ष प्रस्तुति गर्नेछन् । मध्यरातमा नयां वर्ष काउन्टडाउनपछि रातभर ’आफ्टर नाइट पार्टी’ गरिने र सो पार्टीमा पनि सम्पुर्ण कलाकार, रयापर लाहुरेको आफ्नै डिजे 'ससपोइजन' लगायतको सहभागिता रहन आयोजकले बताएका छन् ।  

 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 4 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 5 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।