साडीमा राम्री देखिन यसो गर्नुहोस्

महिलाहरु विभिन्न भाडपर्वहरुमा साडी लगाउन रुचाउँछन् । सही तरिकाले साडी लगाइएन भने साडीमा राम्रो देखिनुका साटो भद्दा देखिनसक्छ । साडीमा राम्री देखिन त्यसलाई लगाउने कुरा थाहा हुनुपर्छ ।

 

– साडीको ब्लाउज शरीरको संरचना अनुसार बनाउनसपर्छ । एकदमै टाइट वा खुकुलो लगाउनुहुँदैन ।

 

– साडीको रंग अनुसार मेकअप गर्नुपर्छ । साडीको रंग गाढा छ भने हलुका मेकअप गर्नुपर्छ । हलुका रंगको साडी छ भने गाढा मेकअप गर्नुपर्छ ।

 

– कोही–कोही साडीसँग धेरै गरगहना लगाउन मन पराउँछन् । साडीसँग गरगहना सुहाउँछ भन्ने धेरैलाई लाग्छ , तर, हरेक साडीसँग गहना सुहाउँदैन । साडी नै हेभी डिजाइन र इम्ब्राइडरी गरिएको छ भने त्यससँग हेभी गरगहना सुहाउँदैन । यस्तो साडीमा हलुका गरगहना लगाउनसपर्छ ।

 

– हिल जुत्तामा सजिलो महसुस नगर्ने वा लगाउन नचाहनेले साडी नलगाएकै बेस । साडीसँग हिल जुत्ता नै बेस । साडीसँग हिल जुत्ता नै राम्रो देखिन्छ । सादा प्ल्याट जुत्ता साडीमा राम्रो देखिदैन ।

 

– साडीसँग सबै कुरा म्याचिङ हुनुपर्छ भन्ने सोच बदल्नुपर्छ । कन्ट्रास्ट गरेर लगाएको राम्रो देखिन्छ । साडी र ब्लउज एउटै रंगको छ भने चुरा र टिका फरक रंगको लगाउनुपर्छ ।

 

– साडी कम्मरमा बाँध्नुपर्छ । कम्मरभन्दा धेरै माथि बाँधिएको साडी राम्रो देखिदैन ।

 


थप समाचार

स्वदेश फर्कने नेपालीलाई टेलिकमको निःशुल्क सिमकार्ड सेवा

  • 3 minutes ago
स्वदेश फर्कने नेपालीलाई टेलिकमको निःशुल्क सिमकार्ड सेवा

काठमाडौँ । स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई टेलिकमले निःशुल्क सिमकार्ड दिनेभएको हो ।

जुम्लाको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु

  • 10 minutes ago
जुम्लाको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु

सुर्खेत । जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ । चन्दननाथ नथरपालिका–८ तलिउमस्थित धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो । मृतक ६५ वर्षीय वृद्ध जेठ २१ गते

झापाको कचनकवलमा सेना परिचालन

  • 37 minutes ago
झापाको कचनकवलमा सेना परिचालन

विराटनगर । झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो । जिल्ला प्रशासन कार्यालयमा बिह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।