IIMS College

ISMT

HUB Education

सुरक्षित यौनसम्पर्कका लागि ध्यान दिनुपर्ने यी कुराहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । प्रत्येक मानिसका लागि कामुकताको आनन्द प्राप्त गर्नु महत्वपूर्ण रहेको छ । तापनि यसका लागि मानिसहरु स्वस्थ दृष्टिकोण बनाउन पनि जरुरी देखिन्छ । कैयौं पटक हामी त्यसबखत सुरक्षा लिन सक्दैनौं र विभिन्न यौन संक्रमणको सिकार बन्छौं । यसै सन्दर्भमा योनसम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्नेबारे जानकारी लिऔं । 

 

१. नयाँ कण्डम प्रयोग गर्ने । 

एक कण्डमको प्रयोग एकपटक मात्र गर्नुपर्छ । यसका अलावा कण्डम प्रयोग गर्नुभन्दा पहिले एक्सपाइर डेट पनि हेर्नुपर्छ । 

 

२. नशाबाट बच्ने

अत्यधिक नशामा यौनसम्पर्क बाट टाढा रहनुपर्छ । अत्यधिक नशामा रहँदा तपाईले प्रोटेक्शनका उपायहरु अबलम्बन गर्न पनि असमर्थ हुन सक्नुहुनेछ । 

 

३. जोखिम गतिबिधिबाट बच्ने 

आफ्नो आत्मविश्वास बढाउँदै कम जोखिम रहने गतिबिधिलाई अभ्यास गर्नुपर्छ । 

 

४. डाक्टरबाट परामर्श लिने

यदि तपाई कुनै प्रकारको यौन दुव्र्यवहारबाट गुज्रँदै हुनुहुन्छ भने तपाईको वर्तमान यौन जीवन प्रभावित हुन सक्छ । तसर्थ यसका लागि डाक्टरबाट सल्लाह लिनुपर्छ । 

 

५. परिक्षण गरिरहनुपर्छ 

यौनसम्पर्कपछि पटक–पटक परिक्षण गर्नुपर्छ । जब तपाईले परिक्षण गरिरहनुहुन्छ तब अन्य यौन संक्रमित रोगहरुबाट पनि बच्न सक्नुहुन्छ । 

 

६. यौनसम्पर्कपछि शौचालय जाने 

यौनसम्पर्कपछि पिशाब फेर्नु सबैभन्दा उत्तम रहेको हुन्छ । यौन सम्भोग तपाईको मूत्राशयलाई प्रभावित गर्न सक्छ, जुन संक्रमणको कारण हुन सक्छ । 

 

७. संवाद बनाइराख्ने

आफ्नो जरुरी तथा पार्टनरसँग आफ्नो चाहनालाई लिएर लजाउनु हुँदैन । आफ्नो पार्टनरलाई यो कुरा बतोनुपर्छ की तपाईलाई कुन चीज आरामदायी लाग्छ र कुन चीज आरामदायी लाग्दैन । 

 


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 12 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 14 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 26 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी