साफ च्याम्पियनसिप उपाधिको लागि भारत र माल्दिभ्स भिड्ने

  • बिहीबार, २८ भदौ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौं । बुधबार  सम्पन्न साफ च्याम्पियनसिप फुटबलको समेफाइनलको खेलमा जित दर्ता गर्दै माल्दिभ्स र भारत फाइनल प्रवेश गरेका छन् । 

 

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग् ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । नेपालले रक्षापंक्तिमा लगातार गल्ती गरिरहँदा माल्दिभ्स हावी भएको हो । 

माल्दिभ्सका लागि नवौं मिनेटमा अक्रम अब्दुल घानीले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गरेका थिए। माल्दिभ्सले दोस्रो हाफको अन्तिमतिर दुई गोल थपेको थियो। त्यस्तै माल्दिभ्सले दोस्रो हाफमा पनि गोल थप्यो । उसको लागि इब्राहिमले ८४औं र ८६औं मिनेटमा गोल गरेका थिए।

 

त्यस्तै, भारतले पाकिस्तानविरुद्ध दोस्रो हाफमा नै तीन गोल गरेको हो । 

 

उपाधि भिडन्तको लागि अब भारत र माल्दिभ्सले शनिबार खेल्नेछन्। 

 


थप समाचार

पहिरो परी ९५ जनाको मृत्यु

  • 2 minutes ago
पहिरो परी ९५ जनाको मृत्यु

मनिला । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

  • 4 minutes ago
संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

दमास्कस । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मा

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

  • 6 minutes ago
तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।