साफ सुजुकी कपको फाइनल प्रवेशको लागि आज नेपाल र माल्दिभ्स भिड्दै

  • बुधबार, २७ भदौ, २०७५
  • 5 months ago
  • खेल

काठमाडौं । साफ सुजुकी कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशको लागि कठिन प्रतिद्धन्द्धी माल्दिभ्सको सामना गर्दैछ । दिउँसाे ३ः४५ बजे बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेलमा विजयी राष्ट्रले फाइनलमा प्रवेश पाउँछ । 

 

नेपालका प्रशिक्षक बालगोपाल महर्जन मंगलबार भएको खेलअघिको पत्रकार सम्मेलनमा माल्दिभ्सलाई हराएर नेपाल इतिहास रच्ने दाउमा  रहेको बताएका छन् । उनले माल्दिभ्सबिरुद्ध हुने सेमिफाइनल खेलमा नेपालले जित निकाल्ने बताएका हुन् । 

 

माल्दिभ्सका प्रशिक्षक पेटर सेगर्टले भने इतिहासले खेललाई कुनै फरक नपार्ने बताउँदै नेपालबिरुद्ध जित निकाल्ने योजना रहेको बताएका छन् ।

 

साफ सुजुकी कपमा नेपाल र माल्दिभ्स ६ पटक भिडेका छन् । यसअघि साफ च्याम्पियनसिपको नाममा हुने प्रतियोगिताका ६ वटै प्रतिस्पर्धामा नेपालले जित निकाल्न सकेको छैन । कुनै पनि खेलमा नतिजा निकाल्न नसकेको नेपालले २ खेलमा जित दर्ता गरेको छ भने ४ खेलमा हार व्यहोरेको छ ।


थप समाचार

अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

  • 1 minute ago
अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

वालिङ । जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।

सेभेन ए साईड वेगनास कप फुटबल हुने

  • 4 minutes ago
सेभेन ए साईड वेगनास कप फुटबल हुने

पोखरा । फागुन १२ गते देखि सेभेन ए साईड फुटबल प्रतियोगिता पोखराको बेगनासताल किनारमा हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सुर

लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

  • 8 minutes ago
लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

पोखरा । लागू औषध सहित पोखराबाट कास्की प्रहरीले तीनजना पक्राउ गरेको छ । पोखरा १० बुद्धचोकमा लागू औषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।