IIMS College

ISMT

HUB Education

आधा दर्जन गोलसहित जित निकाल्दै भारत महिला फुटबलको फाइनलमा

  • बिहीबार, १९ मंसिर, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । बिहिबार विहान पोखरमा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ६–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

 

यसअघि भारतले माल्दिभ्सलाई ५–० गोलले पराजित गरेको थियो ।

 

यता फाइनल प्रवेशका लागि आज २ बजे आयोजक राष्ट्र नेपाल र माल्दिभ्स भिड्दैछन् ।

 

माल्दिभ्सलाई पराजित गरेमा फाइनलमा नेपालको भेट भारतसँग हुनेछ । नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो । 

 


थप समाचार

चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

  • 2 minutes ago
चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा  !

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 21 minutes ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 24 minutes ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।