यस्ता छन् जाडो मौसममा साग खानुका फाइदा

जाडो मौसममा पाइने सागपात स्वादिलो मात्र हुने नभई यसमा हुने भिटामिन, मिनरल, फाइबर, एन्टीअक्सिडेन्ट तथा फाइटोन्यूट्रिएन्टस स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

 

मुटु स्वस्थ राख्न पालकको साग खानुपर्छ । पालकमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, पोलिस्याचुरेटेड फ्याट, ओमेगा–३ र ओमेगा–६ प्रशस्त मात्रामा पाउन सकिन्छ । यसमा क्यालोरीको मात्रा पनि कम हुन्छ जसले रक्तचाप नियन्त्रण गरी हृदयलाई सुरक्षा प्रदान गर्दछ । 

जोडा समयमा शरिरमा पानी पनि कम हुन्छ । बेथेको साग खानाले शरीरमा भिटामिन ए, क्याल्सियम, फोस्फोरस तथा पोटासियम भरपुर मात्रामा पाउन सकिन्छ जसले मृगौला पत्थरी हुने खतरालाई एकदमै न्यून बनाउँदछ ।

 

 मेथीमा फोलिक एसिड, भिटामिन ए, बी–६, सी, पोटासियम, आइरन, फोस्फोरस तथा क्याल्सियम प्रशस्त हुने गर्दछ । यसले मधुमेहबाट बच्न मद्दत गर्दछ । मेथी फाइबरको पनि राम्रो स्रोत हो जसले पेट सफा राख्न मद्दत गर्दछ ।

 

यस्ता सागपातले यसले शरीरको तौल घटाउनेदेखि लिएर अनुहारको चाउरीपना समेत हटाउन मद्दत गर्दछ । सागमा हुने भिटामिन तथा मिनरल्सले शरीरको मेटाबोलिज्म राम्रो बनाउनुका साथै रक्तसंचार र तौल बढ्न पनि नियन्त्रण गर्दछ ।

 

जोर्नी दुखाई कम गर्न तोरीको साग महत्वपूर्ण मानिन्छ । तोरीको सागले जोर्नी दुखाई कम गर्न मद्दत गर्दछ । तोरीको सागमा क्यालोरी र फ्याट कम हुने गर्दछ । तर, कार्बोहाइड्रेट, फाइबर, पोटासियम, भिटामिन ए, सी, डी, बी–१२, म्याग्नेसियम, आइरन तथा क्याल्सियमको मात्रा भरपुर रहेको हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्टले शरीरले शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्दछ ।

एजेन्सीको सहयोगमा


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 2 hours ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।