शाहरुखलाई दुविधा ! दुई ठूला फिल्म हात प–यो, एउटा छान्नै मुश्किल

एजेन्सी । बलिउड सुपरस्टार तथा रोमान्स किंग शाहरुख खानलाई लिएर धेरैदिनदेखि खबरहरु आइरहेका थिए की आगामी फिल्महरुको बारेमा उनले २ नोभेम्बर अर्थात आफ्नो जन्मदिनमा शाहरुखले मुख फोर्नेछन् ।

 

तर शाहरुखले अहिलेसम्म पनि आफ्ना प्रोजेक्ट्सको बारेमा कुनै खुलासा गरेका छैनन् । शाहरुखलाई ‘जीरो’ फिल्म बक्स अफिसमा फ्लप भएपछि चेतना भइसकेको छ की अब कुनै राम्रो फिल्मले पुन : आफूलाई माथि उठाउनु पर्छ ।

 

मिडिया रिपोर्ट अनुसार शाहरुख खान आजभोली दुई प्रोजेक्ट्स लाई लिएर दुविधामा परेका छन् की कुन फिल्ममा काम गर्ने भनेर ।

 

पहिलो प्रोजेक्टको कुरा गर्दा यो फिल्म बलिउडका चर्चीत निर्देशक राजकुमार हिरानीको कमेडि फिल्म हुनेछ जसलाई स्वयं हिरानीले निर्माण गर्न चाहेका छन् ।

 

यता दोस्रो फिल्मको कुरा गर्दा साउथका प्रसिद्ध निर्देशक अत्लीको ओरिजिनल मसाला एक्शन फिल्म हुनेछ । शाहरुखले आफ्ना दर्शकहरुका लागि सँधै गोप्य राख्ने गर्दछन् । तर आंकलन गरिएको छ शाहरुखले खबर नगरिकन फिल्ममा काम गर्ने छैनन् । 

 


थप समाचार

पश्चिम रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थलतर्फ प्रस्थान

  • 6 minutes ago
पश्चिम रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थलतर्फ प्रस्थान

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पश्चिम रुकुम र जाजरकोटतर्फ प्रस्थान पुगेछ । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार

अधिकांश स्थानमा वर्षा

  • 11 minutes ago
अधिकांश स्थानमा वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्र

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

  • 14 minutes ago
पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।