यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् । आफू सोच विचार गरेर मात्रै चलचित्रमा लागिपर्ने सलमान खानको पछिल्लो फिल्म टाइगर जिन्दा है ले पनि राम्रो पैसा कमायो । 

 

यहाँ हामीले सलमान खान अभिनित उत्कृष्ट आम्दानी गर्ने १० चलचित्रहरुको जानकारी प्रस्तुत गरेका छौं ।

 

१. टाइगर जिन्दा है

 

कूल आम्दानी ३ सय ३८ करोड ७९ लाख भारु

 

२. वजरंगी भाइजान

 

कूल आम्दानी ३ सय २० करोड ३४ लाख भारु

 

३. सुल्तान

 

कूल आम्दानी ३ सय करोड ४५ लाख भारु

 

४. किक

 

कूल आम्दानी २ सय ३३ करोड भारु

 

५. प्रेम रतन धन पायो

 

कूल आम्दानी २ सय ७ करोड ४० लाख भारु

 

६. एक था टाइगर 

 

कूल आम्दानी १ सय ९८ करोड भारु

 

७. दबंग २

 

कूल आम्दानी १ सय ५८ करोड भारु

 

८. बाडिगार्ड

 

कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु

 

९. दबंग

 

कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु

 

१०. ट्युबलाइट

 

कूल आम्दानी १ सय २१ करोड २५ लाख भारु

 


थप समाचार

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

  • 3 minutes ago
शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।

प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

  • 7 minutes ago
प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

  • 17 minutes ago
अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।