यस्तो छ सलमान खानको लाइफस्टाइल !

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ ।

 

उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् । जसबाट उनले धेरै रकम लिएको कुरा पनि बाहिर आउने गरेको । थाहा पाउनुहोस्

 

सलमान खानको सम्पत्ति कति छः

उनको वार्षिक आम्दानी २८.५ मिलियन डलर रहेको छ । फिल्म, इडोर्समेन्ट तथा अन्य विधाबाट उनले वार्षिक यति आम्दानी गर्छन् । 

उनको घरहरु लगायत अन्य सम्पत्तिहरु यस्ता छन् 

वनविएचके फ्ल्याट, ग्यालेक्सी अपार्टमेन्ट, बान्द्रा–४,४४,००० अमेरिकी डलर

यो घरमा उनी आफ्नो बाल्यकालदेखि बस्दै आइरहेका छन् । 

एकसय पचास एकडमा फैलिएको फार्म हाउस, पानभेल–११.९ मिलियन अमेरिकी डलर

 

यो फार्म हाउसलाई बहिनी अर्पिता फार्म हाउसको नाम दिइएको छ । यस फार्म हाउसमा ३ वटा बंगला, जिम हल, पुल, घर पालुवा जनावरहरु र पाँचवटा घोडाहरु रहेका छन् ।

होलिडे होम, गोवा बिच–१४.८ मिलियन अमेरिकी डलर

ट्रिपलेक्स फ्ल्याट, बिल्डर धिरज ग्रुप, बान्द्रा–४.५ मिलियन अमेरिकी डलर

१४००० स्वायर फिट प्लट, सान्टाक्रुज, मुम्बइ–१७.८ मिलियन डलर

 

कार र बाइक

अउडी एएटएल–१,७४,६७० अमेरिकी डलर

ल्याण्ड रोभर रेन्ज रोभर–३,१८,२५० अमेरिकी डलर

बिएम डब्लु एक्स सिक्स–१,७७,६२८ अमेरिकी डलर

मर्सिटिज बेन्ज जिएल क्लास–१,२२,८६० अमेरिकी डलर

सुजुकी इन्ट्रोडर एम१८०० आरजेड लिमिटेड एडिसन–२२,२०३ अमेरिकी डलर

 

साइकल

जाएन्ट प्रोपल २०१४ एक्सटिसी–६,६६० अमेरिकी डलर

पानी जहाज–४,४४,००० अमेरिकी डलर

 

लगानी र शेयर

यात्राडटकम–५ प्रतिशत स्टेक 

कम्पनी इभ्यालुएसन–२१८ मिलियन अमेरिकी डलर

बिङ ह्युमन– यस संस्थाका मालिक

ब्राण्ड सेल्स–३५ मिलियन–यसबाट उठेको रकमको ८ देखि १० प्रतिशत ब्राण्ड सेल्स फाउण्डेसनमा जाने गर्छ । 

 


थप समाचार

सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय

  • 10 minutes ago
सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय

काठमाडौं । आज फाइन सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

  • 11 minutes ago
आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

बेरूत, लेबनान । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रह

तीन सवारी साधन ठाेक्किदाँ दुर्इजनाकाे मृत्यु

  • 15 minutes ago
तीन सवारी साधन ठाेक्किदाँ दुर्इजनाकाे मृत्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन खाने फर्सी ? यस्ता छन् फाइदा

किन खाने फर्सी ? यस्ता छन् फाइदा

काठमाडौं । फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी नै हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसले कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा समेत काम गर्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फर्सिले काम गर्छ । त्यस्तै पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।