सलमान खान र रनवीर कपुरको दुश्मनीको रहस्य

एजेन्सी । बलिउडका दंवग सलमान खान र रनवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ । 

 

सलमान खान र रनवीर कपुर एकअर्कालाई फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन् । रनवीर कपुर अभिनय क्षेत्रमा आउनुभन्दा पहिला नै सलमान खानसँग लडाइ भएको थियो । सलमान खान आफ्ना साथीहरुसँग मुम्बइ पबमा रमाइ रहेका थिए भने अर्को तर्फ रनवीर कपुर पनि रमाइ रहेका थिए । यस्तैमा उनीहरुबीच वाकयुद्ध नै चल्यो । सलमान खानले आफु रिस नियन्त्रण गर्न सकेनन् र रनवीरलाई झापड हाने । 

 

रनवीर तत्काल उक्त ठाउँ छाड्दै घरतिर लागे । तर, रनवीरका पिता ऋषि कपुर भने चुप लागेनन् । उनले सलमान खानलाई यसको कडा जबाफ दिने धम्की दिइनै रहे । सलमान खानका पिता सलिम खानलाई उक्त घटनाले अत्यन्त लाजमर्दो स्थिति बनायो । उनले ऋषि कपुरसँग माफी माग्न आफु तयार रहेको बताएका थिए । सलिम सलमान खानलाई लिएर ऋषि कपुरको घरमा माफी माग्न पुगेका थिए । तर, ऋषि कपुरले पनि आफ्नो रिस उनीहरुलाई घण्टौ सम्म कुराएर मागे । अत्यन्त बिन्ति भाउ गरेपछि ऋषि कपुरले सलमान खानलाई माफी दिएका थिए । 

 

सलमान खान र रनवीर कपुरको फिल्म सावरिया रिलिज भयो । यो फिल्म निर्माण गर्दा  सलमान खान र रनवीर कपुरको एकपटक पनि भेट भएन । फिल्म पनि सुपर फ्लप भएको थियो । पछि रनवीरसँग कटरिना कैफको अफयेर चलेपछि उनीहरुको बीचको दुश्मनी झन् बढेको थियो । 

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 6 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 6 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 6 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।