सामसुङको नयाँ सिरिज एमटेन (M10) स्मार्टफोनको जानकारी लिक !

काठमाडौं । साउथ कोरियन टेक कम्पनी सामसुङले एक नयाँ एम (M) सिरिजको स्मार्टफोनमाथि काम गरिरहेको छ । नेपाली बजारमा पनि यस कम्पनीको स्मार्ट फोनहरुले बजार लिइरहेको छ । एप्पल, शाओमी, सोनी, नोकिया लगाएतका स्मार्ट फोनहरुको तुलनामा सामसुङको स्मार्ट फोनहरुले नेपालमा राम्रो बजार लिएको छ ।

 

केही समय अघि एप्पल र शाओमीले आ-आफ्नो नयाँ भर्सनको स्मार्टफोनहरु सार्वजनिक गरेका थिए । अब सामसुङ कम्पनीले पनि आफ्नो नयाँ स्मार्ट फोन ग्यालेक्सी एमटेन (Galaxy M10) सार्वजनिक गर्न गक्नेछ । यो फोन सेटलाई एफसीसी (FCC) सर्टिफिकेट मिलेको छ ।

 

यसका साथै यो फोन सेटको स्पेसिफिकेशन्स पनि लिक भइसकेको छ । रिपोर्टका अनुसार ग्यालेक्सी एम (Galaxy M) सिरिजका केही स्मार्ट फोनहरु Galaxy M10, Galaxy M20, Galaxy M30 र Galaxy M40 लञ्च गर्न सक्नेछ । लिष्टिङका अनुसार ग्यालेक्सी एमटेन (Galaxy M10) को डिस्प्ले ६.०२ इञ्चको हुनेछ । यस स्मार्ट फोनमा एजिनोस ७८७० प्रोसेसर दिइएको छ । जहाँ तीन जीबी ¥याम हुनेछ ।

 

यस स्मार्टफोनको इन्टरनल मेमोरी ३२ जीबीको हुनेछ । जहाँ एसडी माइक्रो कार्डको सहायताले बढाउन पनि सकिनेछ । यसको अर्को भेरियन्ट पनि आउन सक्छ, जहाँ २ जीबी ¥याम हुनेछ ।

 

लिक्ड रिपोर्टका अनुसार यस स्मार्टफोनको ब्याट्रि ३,४०० एमएकएचको हुनेछ र यसमा कनेक्टिभिटीको लाथि ब्लुटुथ ४.२ दिइएको छ । फोटोग्राफीको लागि १३ मेगापिक्सलको रियर क्यामेरा र सेल्फीको लागि ५ मेगापिक्सल फ्रन्ट क्यामेरा दिन सक्नेछ । रियरमा फिङ्गरप्रिन्ट स्केनर हुनेछ । यस स्मार्टफोन ब्लु र डार्क ग्रे कलर भेरियन्टमा लञ्च गर्नसक्नेछ ।

 

सामसुङले भर्खरै मात्र इन्फिनिटी भी (Infinity V) डिस्प्ले पेश गरेको छ । साथैमा खबरमा आए अनुसार यस स्मार्टफोनमा कम्पनीले इन्फिनिटी भी (Infinity V) डिस्प्ले पनि प्रयोग गर्नेछ । तर अहिलेसम्म कम्पनी यस नयाँ स्मार्टफोन बारे कुनै पनि आधिकारिक जानकारी भने गरेको छैन ।

 


थप समाचार

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

  • 6 minutes ago
आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

  • 13 minutes ago
त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

एजेन्सी । आज पनि सलमान खानका लवका किस्साहरु उत्तिकै चर्चित रहेका छन् । सबैभन्दा बढी चर्चामा रह्यो उनको र ऐश्वर्याको सम्बन्ध । सन् २००० को सुरुवातसँगै उनीहरुको प्रेम सम्बन्ध

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

  • 41 minutes ago
नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानी



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।