IIMS College

ISMT

HUB Education

सेप्टेम्बरमा सार्वजनिक हुँदै सामसुङ ग्यासेक्सी फोल्ड, यस्ता छन् फिचर्स

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी ‘सामसुङ’ले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी फोल्डका डिजाइनमा मोडिफिकेशन गरी आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने पूर्ण तयारी गरिरहेको छ । यस जानकारीको आधिकारिक घोषणा कम्पनी आफैले गरिसकेको छ । 

 

२०१९ को सुरुवातमै फ्युचर स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाउँदै सामसुङ्गले पहिले फोल्डेबल डिभाइसको घोषणा गरेको थियो । जुन २६ अप्रिलमा सार्वजनिक हुनुपर्ने थियो तर, एक्स्पर्टले डिभाइसको मोड्ने वाला स्क्रिनमा केही समस्या भेटाएको थियो । जसको कारण अहिले यस फोल्डेबल स्मार्टफोनमा सुधार गरिएको बताइएको छ ।

 

५१२ जीवी स्टोरेजको साथमा आउनेछ स्मार्टफोनः

कम्पनीले यो पनि जानकारी गराएको छ कि बजारमा ग्राहकहरुको लागि ग्यालेक्सी फोल्ड उपलब्ध गराउनका लागि अन्तिम परीक्षण गरिरहेको छ । यो प्रिमियम स्मार्टफोन एनएम क्वालकम स्न्यापड्र्यागन ८५५ अक्टाकोर चिपसेटको साथ बनाइएको छ । यसमा १२ जीवी –याम र ५१२ जीवी स्टोरेज दिइएको छ ।

 

फोनमा जम्मा चार क्यामेरा

यस स्मार्ट फोल्डेबल फोनमा १६, १२, १२ मेगा पिक्सलको ट्रिपल रियर क्यामेरा दिइएको छ । साथै यस फोनमा १० मेगापिक्सलको सेल्फी क्यामेरा दिइएको छ । सामसुङ्ग ग्यालेक्सी फोल्डमा कनेक्टिभिटी विकल्पमा वाईफाई, जीपीएस र युएसबी टाइप–सी सामेल छन् । 

 


थप समाचार

मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

  • 19 minutes ago
मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्र

६० मिनेटमा हालाण्डको ५ गोल

  • 30 minutes ago
६० मिनेटमा हालाण्डको ५ गोल

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्डले जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा डर्टमण्डले आफ्नो होममा एफसी कोल्नलाई ५–१ गोलले पराजित गरेको छ ।

अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

  • 40 minutes ago
अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

काठमाडौं । सिरियल ‘दिल तो ह्याप्पी है जी’ फेम अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । सिम्मी खोसलाको भूमिका निभाउँदै आएकी सेजल शर्माले शुक्रबार झुण्डिएर आत्महत्या गरेकी हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४२ पला ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।