सन्दीप लामिछानेले लिए २ विकेट

  • सोमबार, २५ आषाढ, २०७५
  • 6 months ago
  • खेल
फाइल फाेटाे

काठमाडौं । लिग खेल्न क्यानाडा पुगेका नेपाली युवा खेलाडी सन्दिप लामिछाने ग्लोबल टि–२० को पहिलो चरणको अन्तिम खेलमा २ विकेट लिएका छन् ।

 

सन्दीपले टोरोन्टो नेशनलविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै ३४ रन दिएर २ विकेट लिएका हुन् । 

 

यो खेल मोन्ट्रेयल टाइगर्सले भने एक विकेटले गुमाएको छ । मोन्ट्रेयल टाइगर्स प्रतियोगितामा दोस्रो चरणको खेल सोमबार वेस्टइन्डिज बि टिमसँग खेल्ने छ ।    

 

मोन्ट्रेयल टाइगर्सले प्रतियोगितामा ५ खेलमा केबल एक जित हासिल गर्दै २ अंकसहित तालिकाको पुछारमा रहेको छ । 

 

सन्दीपले अहिलेसम्म ग्लोबल टि–२० को ४ खेलमा १६ ओभर बलिङ गर्दै २ ओभर मेडनसहित १२६ रन दिएर ५ विकेट लिएका छन् । ग्लोबल टि–२० मा सन्दीपले औसत ७.८७ रन प्रति ओभर रन दिएका छन् ।  

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।