क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा सन्दिपकाे शानदार प्रदर्शन

  • शुक्रबार, २५ साउन, २०७५
  • 1 month ago
  • खेल
फाइल फाेटाे

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एन्ड नेभिसबाट खेलेका नेपालका लेग स्पिनर सन्दिप लामिछानेले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । 

 

शुक्रबार बिहान गुयाना अमेजन वारीवर्सविरुद्ध खेल्दै डेब्यु गरेका सन्दीपले ४ ओभर खेल्दै १२ रन खर्चिएर २ विकेट लिएका हुन् । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरे ।

 

नेदरल्याण्डविरुद्धको ऐतिहासिक एकदिवसीय सिरिज खेलेर सीपील खेल्न गएका सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।

 

सीपीएल खेलेर सन्दीप अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने एसिया कप छनोट खेल्न मलेसिया आउने छन् । छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । 

 


थप समाचार

दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

  • 5 hours ago
दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

दशैंको भोलिपल्ट अक्टोबर २० तारिखको सांझ ७ बजे अल्डरसटको प्रिन्सेस हलमा 'छक्का पञ्जा ३' को प्रदर्शन हुने भएको हो ।

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

  • 7 hours ago
सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

  • 7 hours ago
चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ । चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।