विश्व ११ टिमको प्रतिनिधित्व गरेका सन्दिपले वेस्ट इन्डिजविरुद्ध कस्तो खेले ?

  • शुक्रबार, १८ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

काठमाडौं । बिहीबार इंग्ल्यान्डको लर्डस्‌ मैदानमा सम्पन्न विश्व ११ र वेस्ट इन्डिजबीचको मैत्रीपूर्ण खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले पनि खेल्ने मौका पाए । सन्दिपले विश्व ११ टिमबाट खेलेको थिए । उक्त खेलमा  वेस्ट इन्डिजले विश्व ११ टिमलाई ७२ रनले पराजित गरेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को संयोजनमा सम्पन्न खेलमा आईपीएल खेलाडी सन्दिपले विश्व ११ टिमबाट खेल्दै अन्तर्राष्ट्रिय टी २० खेलमा डेब्यू गरेका छन् । 

सन्दीपले १ ओभरम बलिङ गर्दा १२ रन खर्चिएका थिए । उनले १३ ‍औं ओभरमा बलिङ गरेक थिए। उनको पहिलो बलमा वेस्ट इन्डिजका दिनेश रामदिनले १ रन लिए। दोस्रो बलमा मार्लोन स्यामुयल्सले पनि १ रननै लिएका थिए। तेस्रो बलमा रामदिनले १ रन लिदा चौथो बलमा स्यामुयल्सले छक्का प्रहार गरेका थिए। पाँचौ बलमा स्यामुयल्सले ठूलो सर्ट प्रहार गरेका थिए। तर टाइमन मिल्सले बाउन्ड्री लाइन नजिक रोक्दा स्यामुयल्सले ३ रन लिए। अन्तिम बलमा भने रामदिलने रन लिन सकेनन्।

ब्याटिङमा पनि अन्तिम नम्बरमा मैदान छिरेका सन्दीपले नटआउट ४ रन जोडे। ५ बलको समाना गरेका सन्दीपले बाउन्ड्री भने हानेनन्। उनले एस्ले नर्स र केसरिक विलियम्स विरुद्ध ब्याटिङ गरेका थिए ।

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 3 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 3 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 3 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व