सन्दीप लामिछानेले अफगान प्रिमियर लिग पनि खेल्ने

  • मंगलबार, २६ भदौ, २०७५
  • 10 months ago
  • खेल
फाइल फाेटाे
Education Park

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिक्रेट खेल्ने भएका छन् ।

 

वेस्ट इण्डिजका खेलाडी आन्द्रे रसेल समेत रहेको टिम नान्गररले उनलाई किनेको हो । साथै तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान पनि रहेका छन् ।

 

 

प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ । प्रतियोगितामा पाँचवटा टिमले सहभागिता जनाउनेछन् ।

 

सन्दिपले यसअघि इन्डियन प्रिमियर लिग, क्यानेडियन लिग, क्यारेबियन लिगको पनि अनुभव बटुलिसकेका छन् ।

 


थप समाचार

डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

  • 13 minutes ago
डी लिट्ट किन बार्सिलोनाको अफर लत्याएर युभेन्ट्स गए ?

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नेदरल्याण्ड्सका युवा खेलाडी माथिस डी लिट्टलाई भित्र्याएका छन् । उनलाई स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पीएसजीले अफर गरेको भए पनि उनी इटालियन घरेलु लिग विजेत

अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

  • 17 minutes ago
अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

केही दिन अगाडि मलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफू इमिग्रेशन डिपार्ट्मेन्टको अफिसर भएको, अष्ट्रेलियाको सरकारले विद्यार्थीको लागि नयाँ नियम ल्याएको

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 24 minutes ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।