सन्दीपले टी टेन क्रिकेट पनि खेल्ने

  • मंगलबार, ९ असोज, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । नेपाली रोष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी टेन क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

 

नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट उनले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् । 

 

८ टिमको सहभागिता रहने प्रतियोगितामा विश्वका चर्चित  क्रिकेटरहरुको सहभागिता रहेको छ । इयान मोर्गनको रहेको उक्त टिममा क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् ।

 

यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको छ । 

 


थप समाचार

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 8 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।

कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

  • 17 minutes ago
कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस

प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

  • 31 minutes ago
प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

काठमाडौं । मिलन चाम्सको फिल्म ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म गत वर्ष दर्शकमाझ रिलिजमा आएको थियो ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।