क्रिकेटर सन्दीप लामिछानेको गीत सार्वजनिक (भिडियोसहित)

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने मौका पाएका क्रिकेटर सन्दीप लामिछानेको गीत सार्वजनिक भएको छ ।

 

सन्दीपको स्वर तथा कम्पोजिसन रहेको उदास बोलको गीत बुधबार युट्युब मार्फत सार्वजनिक भएको हो ।

 

सन्दीपले आफ्नो गीत आफ्नै युट्युब च्यानलबाट सार्वजसनिक गरेका हुन् । गीतमा विनोद तिमिल्सिनाको शब्द रहेको गीतमा सनिश सुनुवारको संगीत संयोजन रहेको छ ।

 

यस्तै अनिल धितालको म्युजिक क्रियसन रहेको गीतमा सन्दीपले राम्रो गायन कला देखाएका छन् ।

 

भिडियो, 

 


थप समाचार

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 16 seconds ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द

चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

  • 6 minutes ago
चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 19 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।