IIMS College

ISMT

HUB Education

'माफियासँग कुरा गर्ने र अपराधी जोगाउने नेताबाट भत्केको देश हो'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

देश जोगाउने हो भने, अब यी कुराको बिरोध हुन थाल्नु पर्छ।

 

१. देशभक्त हुनुहोस र देशलाई हानी गर्ने आफ्ना घरभित्रका हर फोहोर चिजलाई बन्द गर्नुहोस। हरेक होटलका पछाडिका रक्सीका बोतलको थुप्रो हेर्नूहोस्। लाग्छ , यो देशमा पानी बग्ने खोला होइन रक्सी बग्ने नदी छन्।

 

२. जनतालाई शक्तिशाली बनाउने होइन, अनेक बहानामा आफू शक्तिशाली बन्ने, विदेशीका निमन्त्रणाममा झन् बढी अराजकता निर्माण गर्ने, राजा खोज्ने, जोड्ने होइन विभाजन गर्ने मति पहिला त्याग्नु अवाश्यक छ। मलाई देश र जनताको मात्र सरोकार छ। भत्काएर परिवर्तन होइन बनाएर परिवर्तन खोज्नु अवाश्यक छ। जनतालाई ढुङ्गा हान्ने होइन विकासको बाटो देखाउनु अवाश्यक छ। तसर्थ पहिला निराशा र अराजकता त्याग्यौं।

 

३. कसैलाई गाली गर्न राजनीति गर्ने कि नयाँ विचारको निर्माण गर्न ?

 

४. बिगारेर छोड्ने धेरै भए यहाँ, बनाउने खोजौं। मन्ड्लामामा कराउने धेरै भए। किसान र गरिबका घरमा जौं।

 

५. जब सम्म जनतालाई बताइँदैन, सत्य केबल असत्यले राज गर्छ। तिनै हुन आलमका र थुप्रै अरु घट्ना। जस्ता न्याय नियुक्त भए हिजो ? अपराध राजनीतिको अनैतिकता फलेको हो। यसको जबाफ खोज्न तयार हुनुपर्छ। कुनै एउटा कसिन्ङ्गर छोडेर होइन, घर सफा गर्न बडार्नु पर्छ। त्यो हो जनताको ताकत निर्माण गरेर बन्छ। त्यो कसैले बम पड्काएर वा मन्डला कुक्चेर हुँदैन। विचार दिनुपर्छ।

 

६. देशमा बुद्धिजिबिको अपमान मात्र होइन, राज्यको विकासमा भुमिका अहिले देखि होइन ७० वर्ष देखि बन्द छ।

 

७. बुख्यांचा खोजेर र दरबार हिड्यो, राजनितिक पार्टी हिडें। दरबारले दरबार सिध्यायो। माओबादीले माओबादी सिध्यायो। काङ्ग्रेसले कांग्रेस सिध्यायो। अहिले कम्युनिस्ट पनि त्यहीबाटामा छन्। अगाडि हिड्ने मन पर्दैन। पछाडि हिड्ने मात्र मन पर्छ्न। काङ्ग्रेसलाई पनि यहि मन पर्थ्यो हिजो।

 

८. जनता खोजौं। उनीहरुलाई समृद्धिको बाटो देखाउ। आफ्नो घर उनीहरुले आफैं बनाउने छन्।

 

९. यो देश ठग बुद्धिजीवी, देश छोडेर अन्त भविष्य खोज्ने नागरिक, एनआरएन बनेर गफ गर्ने विदेशी, विदेशीको तालुकदारी गर्ने कर्मचारी, व्यापार गर्ने राजा, बुद्धिजीवीसँग होइन माफिया सँग कुरा गर्ने र अपराधी जोगाउने नेताबाट भत्केको देश हो।

 

 डा युवराज सङ्गौलाको फेसबुकबाट


थप समाचार

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

  • 14 minutes ago
तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा

नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

  • 14 minutes ago
नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देव

किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

  • 18 minutes ago
किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । जाडो मौसम सुरु भएसँगै सुन्तला र अम्बाको सिजन पनि सुरु भएको छ । बजारमा सुन्तला, अम्बा लगाएतका मौसमी फलफूलहरु पाइन थालेको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।