अष्ट्रेलियामा बन्यो गायक सञ्जिव सिंहको नयां म्युजिक भिडियो

भिडियोमा मोडल दिनेश कार्की र सौरभी मानन्धरको अभिनय रहेको छ ।

 

गायक सन्जिव सिंहको नयां गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक भएको छ । प्राय आफ्नो भिडियोहरु विदेशमा छायांकन गर्न रुचाउने गायक सिंहको यो भिडियो पनि अस्ट्रेलियामा छायांकन गरिएको छ ।

 

अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडल दिनेश कार्की र सौरभी मानन्धरको अभिनय रहेको छ । 

 

नेपाल छंदै मोडलिङमा स्थापित मोडल दिनेश कार्कीले बेलायत बसाईको क्रममा पनि मोडलिङलाई निरन्तरता दिएका थिए । बेलायतमै गायक यश वmुमारको “शंका गर्न” को भिडियो, एन.एच.एस नेशनल हेल्थ सर्भिसको टि.बी. रोग सम्बन्धी विज्ञापन लगायतमा मोडलिङ गरेर बेलायतमा चिनिएका कार्की सन्जिव सिंहको यस भिडियोबाट अस्ट्रेलियाको मोडलिङ क्षेत्रमा पनि आपूm स्थापित हुनेमा आशावादी छन् ।

 

सन्जिव सिंहको शब्द संगीत स्वरमा रहेको उक्त रिमिक्स गीतको म्युजिक भिडियो गोल्डेन टाइम्स मिडियाले निर्माण गरेको हो । गोल्डेन टाइम्सले यस अघि पनि केही म्युजिक भिडियो र सर्ट मुभिहरु दर्शक माझ ल्याइसकेको छ । 

माया प्रेममा आधारित यस गीतमा दुई प्रेमी बिचको कथा वस्तु उल्लेख रहेको छ । कृष्ण भण्डारीको निर्देशन सम्पादन रेहेको उक्त भिडियोमा विनोद केसीको छायांकन रहेको छ ।

हेरौं भिडियो :


थप समाचार

सेभेन ए साईड वेगनास कप फुटबल हुने

  • 2 minutes ago
सेभेन ए साईड वेगनास कप फुटबल हुने

पोखरा । फागुन १२ गते देखि सेभेन ए साईड फुटबल प्रतियोगिता पोखराको बेगनासताल किनारमा हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सुर

लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

  • 7 minutes ago
लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

पोखरा । लागू औषध सहित पोखराबाट कास्की प्रहरीले तीनजना पक्राउ गरेको छ । पोखरा १० बुद्धचोकमा लागू औषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

  • 15 minutes ago
खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

काठमाडौँ । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबारदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।