‘सन्जु’को सफलताले रणवीर कपुरको पारिश्रमिक दोब्बरले बढ्यो

एजेन्सी । संजय दत्तको बायोपिक सन्जुुमा सफलता पाएसँगै बलिउड अभिनेता रणवीर कपुरले विज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन्। 

 

उनले प्रतिविज्ञापन ३ देखि ३.५ करोड भारू लिदैं आएकोमा त्यसलाई बढाएर ६ करोड पुर्‍याएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले अबका केहि सातामा कयौं विज्ञापन खेल्ने बताइएको छ। रणविर हाल एसियन पेन्टस, पेप्सी, पानासोनिक, रेनल्ट, फ्लिपकार्ट, माक्रोम्यान, साभव तथा हिरोकर्प जस्ता ब्रान्डसँग जोडिएका छन्।

 

पारिश्रमिक दोब्बर पारे पनि रणवीर भारतका महत्वपूर्ण सेलिब्रेटीको कोटीमा भने पर्दैनन्। ब्रान्ड भ्यालुका हिसाबले भारतमा हाल क्रिकेटर विराट कोहली ९१२ करोड भारूका साथ अग्रस्थानमा छन् भने उनलाई ६७८ करोड भारूसहित शाहरूख खान र ५९५ करोड सहित दीपिका पादुकोणले पछ्याइरहेका छन्।


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 2 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 3 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 6 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।