मानिसलाई दशा लाग्न थालेपछि देखिन्छ यस्ता संकेतहरु

Education Park

मानिसका राम्रा दिनका मात्र अपेक्षा राख्छ । नराम्रा दिनको कुरा समेत गर्न चाहन्न । ज्योतिष शास्त्र अनुसार मानिसमा ग्रहका कारण दिन राम्रा र नराम्रा हुन्छन् । ग्रह बिग्रिएपछि मानिसलाई विभिन्न आरोप समेत लाग्ने गर्छ ।मान्छेलाई जब दशा लाग्न थाल्छ यस्ता संकेतहरु देखिन थाल्छ ।

 

बन्ने कामहरु पनि बिग्रीदै जाने गर्दछ, पुरा हुन लागेको काम पनि रोकिने हुन्छ । 

 

तपाईको यस्तो मान्छेसँग भेटहुन्छ कि जुन तपाईभन्दा नि क्षमतावान हुन हरेक कामको जस त्यस ब्यक्तिले पाउने गर्दछ । घरपालुवा जनावरको मुत्यु हुने गर्दछ । तपाईलाई झुट आरोपले लाग्ने गर्दछ । अचल सम्पतिमा घाटा हुनसक्छ । 

 

आफन्त वा आफ्नाहरु पुरानो बिरामी छन् भने फेरी पुरानै समस्याबाट पिडित हुनसक्छ ।

 

जब कसैको खराब समय शुरु हुन्छ तब तपाईको महंगो समान तपाईबाट हराउने गर्दछ । जति कोशिस गरे पनि तपाईले त्यो समान प्राप्त गर्न सक्नुहुदैन । 

 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 10 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 19 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 29 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।