जब सारा भाग्नुपर्‍यो

‘स्टुडेन्ट अफ द इयर–२’को प्रिमियरमा पुगेकी साला अली खान कार्यक्रमको अवधिभर बस्ने त के फिल्म हेर्न हलभित्र छिर्नसमेत सकिनन् । जब उनी हलमा पुगिन्, उनले आफ्नो साथी अनन्या पाण्डेलाई  बाई गर्दै हिँडिहालिन् । सबै छक्क परे, हैन यो के भयो भन्दै । कारण चाँही रोचक रहेछ, एक्स व्वाईफ्रेण्ड वीर ।

 

पार्टीमा सहभागी भएलगत्तै उनको नजर वीर पहारियासँग ठोक्किएपछि उनी कार्यक्रममा बस्न नसकेर हिँडेकी रहिछन् । केही वर्ष पहिला सारा आफैले कुनै समयमा वीरसँग रिलेसनमा रहेको खुलासा गरेकी थिइन् । 

 

अहिले उनको अफेयर्स कार्तिक आर्यनसँग चलिरहेको चर्चा छ । तर, एक्स ब्वाइफ्रेण्ड देख्दा उनले जस्तो ब्यवहार देखाइन्, त्यसले उनले अझैं आफ्नो पूरानो प्रेम भुल्न नसकेकी देखाएको छ । यस्तै हो सारा, नटुट्नु टुटिसक्यो, अब त मन बुझाउ ।

 

यो जानकारी आजको शुक्रबार साप्ताहिकबाट ।


थप समाचार

गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

  • 20 minutes ago
गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ ।

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 7 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।