जनसाँस्कृतिक महासंघको मागः प्रत्येक प्रतिष्ठानलाई स्वयत्त राख्नु पर्छ

काठमाडौं । जनसाँस्कृतिक महासंघ नेपालले कला र सँस्कृतिको विकासका लागि त्यससँग सम्वन्धित प्रतिष्ठानहरुलाई स्वयत्त राख्नुपर्ने माग अघि सारेको छ । महासंघले कला, साहित्य र सँस्कृतिको सुक्ष्म अध्ययनका लागि फरक–फरक स्वयत्त प्रतिष्ठानको माग गरेको हो । भाषा साहित्य, कला र नाटक तथा संगीत विधाका फरक तीन प्रतिष्ठान स्वयत्त हुनैपर्नेमा जोड दिँदै महासंघले आफ्नो कार्यक्रम गरिरहेको छ ।

 

भाषा, साहित्य, कला र सँस्कृतिको समृद्धिबिना मुलुक समृद्ध हुन नसक्ने भन्दै महासंघले स्वयत्त प्रतिष्ठानको माग गरेको हो । ‘हामी मुलुक समृद्धि बनाउने कुरा गरिरहेका छौं । तर, भाषा, साहित्य, कला र सँस्कृतिको उचित सम्वद्र्धनबिना मुलुक समृद्ध हुन सक्दैन ।’ राजधानीमा आयोजिक एक कार्यक्रममा जनसाँस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले भने, ‘भाषा, साहित्य, कला र सँस्कृतिको सम्वद्र्धन एवम् समृद्धिका लागि त्यससँग सम्बन्धित प्रतिष्ठानहरुलाई स्वयत्त बनाइनै पर्छ ।’

 

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 3 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 10 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।