आज शनिबारःःवास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

Education Park

हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

 

दीशा, बार, ग्रहआदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।

 

१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

 

२.मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्।

 

३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण( पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठीक हुँदै जानेछन्।

 

४. दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ।

 

५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।

 

६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।

 

७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।

 

८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

 

९. दक्षिण-पूर्व कोणमा बस्दा मान(सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ।

 

१०. दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ।

 

११. शनिबारको दिन पिपल वृक्षलाई चिनी(पानी, चिनी(चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।


थप समाचार

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 4 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिदामा मस्त मेस्सी

  • 23 minutes ago
बिदामा मस्त मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका धेरैजसो खेलाडीहरू बिदा सकाएर बार्सिलोना फर्किसकेका छन् ।

आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

  • 29 minutes ago
आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

काठमाडौँ । जेठ ३ गते प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले दर्शकको मन जित्दै लगानीमात्र उठाएन खल्तीपनि मज्जाले भर्‍यो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।