शनिको दशा निम्तिन सक्छ शनिबार यी ७ चीजको सेवनले

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ।

 

धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ

 

सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ।

 

काँचो आपको अचार खान बाट बच्नुहोस्। 

 

रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ।माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ। 

 

अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ।

 

शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ।

 

शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।


थप समाचार

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

  • 3 minutes ago
डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकम

भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

  • 13 minutes ago
भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

काठमाडौँ । २०७२ वैशाख आजकै दिन महाभूकम्पको विपत्ति सामाना गर्नुपर्यो । कति मान्छे ढले, कत्तिका परिवारै ढले, घर, मन्दिर गमागम लडे । चार वर्षअघि आजैका दिन ३२ जिल्लामा भूकम्पले मानविय र भौतिक क्षती बनाएर

करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

  • 20 minutes ago
करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

एजेन्सी । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करन जोहर । तर, उनले यसपटक निर्माण गरेको फिल्म सुपर डुपर फ्लप भएको छ । फिल्म कंलक उनको जीवनको कलंक भएको समीक्षहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।