IIMS College

ISMT

HUB Education

विश्वका ५ अनौठा विद्यालयहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । जब विद्यालय र शिक्षाको कुरा हुन्छ तब मनमा अनेक प्रकारका प्रश्नहरु उठ्न सक्छ । किताबले भरिएको झोला, पढाईको दबाब जस्ता कुराहरु आउँछन् । तर आज हामी विश्वका ५ अनौठा विद्यालयहरुबारे चर्चा गरौँ जुन सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । 

 

 १. मकोको फ्लोटिङ स्कुल

 

यो स्कुल पानीमा तैरिरहेको छ । नाइजेरियामा रहेको यस स्कुलमा एकपटकमा १०० विद्यार्थीहरु पढ्ने गर्दछन् । यो विद्यालय पानीको घटबढमा पनि कुनै प्रभावित नभई आरामले टिकिरहन्छ । 

२. झोंगडोंग : द केव स्कुल 

चीनको यो स्कुल करीब १८६ विद्यार्थीहरुलाई शिक्षा दिने गर्दथ्यो भने ८ शिक्षकले यस विद्यालयमा पढाउँथे । खासगरी यो स्कुल प्राकृतिक गुफाभित्र थियो जसलाई १९८४ मा खोजिएको थियो । यहाँ विद्यालय जान असमर्थ बालबालिकालाई पढाइन्थ्यो । तर सन् २०११ मा चीन सरकारले यसलाई बन्द गरेको छ । 

 

३. द स्कुल अफ सिलिकन भ्याली 

यो स्कुल परम्परागत पढाईको विपक्षमा रहेको छ । यहाँ विद्यार्थीलाई पढाईको लागि उच्च स्तरको प्रबिधिको प्रयोग गरिन्छ । जसमा विद्यार्थीलाई आईप्याड, ल्यापटप, थ्री–डी मोडलिङ र संगीतको सहायताले पढाइन्छ । 

 

४. द कार्पेडियम स्कुल 

यो स्कुल ओहिओमा रहेको छ । यहाँ कक्षाकोठाको सट्टा ३०० क्युबिकल रहेको छ जुन कुनै अफिस जस्तो देखिन्छ । यो स्कुलको मान्यता रहेको छ की हरेक विद्यार्थीले आफ्नो स्तरको शिक्षा पाउनुपर्छ । 

 

५. सडबरी स्कुल 

यो स्कुल अमेरिकामा रहेको छ । यो स्कुलमा विद्यार्थी स्वयंले आफ्नो तालिका बनाउँछन् र की कुन दिन के पढ्ने, पढाईका लागि कुन तरिका अपनाउने भन्ने सबै विद्यार्थीहरुले नै निर्णय लिन्छन् । 

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।