IIMS College

ISMT

HUB Education

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् । 

 

यो विद्यालय नयाँ बसपार्कबाट १० किलोमिटर टाढा जितपुर फेदीमा रहेको छ । विद्यालयमा पढिरहेका विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

 

घाइते विद्यार्थीहरुको बसुन्धारास्थित ग्रिन सिटी अस्पताल उपचार भइरहेको छ । 

 

 घाइतेमध्ये ४ जना गम्भिर घाइते भएका छन् । विद्यालयमा फुटबल प्रतियोगिता चलिरहेका बेलामा विद्यालयको बारदलीमा बसेर हेरिरहेका विद्यार्थी सहित बारदली खसेको बताइएको छ । 

 

 

 

 

 

 


थप समाचार

सर्लाहीमा ३५ वर्षीया खातुनको विभत्स हत्या

  • 22 seconds ago
सर्लाहीमा ३५ वर्षीया खातुनको विभत्स हत्या

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

  • 20 minutes ago
केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केरा खान सबैलाई मन पर्ने फलफूल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाइदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाइन्छ ।

यस कारण दही खानुपर्छ

  • 29 minutes ago
यस कारण दही खानुपर्छ

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केरा खान सबैलाई मन पर्ने फलफूल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाइदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाइन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।