IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा प्रधानमन्त्रीको राजीनामा माग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । पछिल्लो समय अष्ट्रेलियाले भयानक डढेलोको सामना गरिराखेको छ । देशका विभिन्न भागमा दमकलकर्मीहरु डढेलो निभाउन प्रयासरत रहेका छन् ।

 

यस घडीमा केहीले ज्यान पनि गुमाइसकेका छन् । डढेलोका कारण समस्या चर्किदै गइरहेको बेला केहीले भने प्रधानमन्त्री स्कट मोरिसनको राजीनामाको माग गरेका छन् । 

 

डढेलो लागेको बेला उनी हवाई द्वीपमा बिदा मनाउन गएका थिए । बिदा सकेर फर्किएसँगै उनले देशबासीसँग माफी पनि मागेका थिए । 

 

तर, सामाजिक सञ्जालमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बहस चल्न थालेको छ । उनले आफ्नो जिम्मेवारीबाटर पर रहेको भन्दै उनको राजीनामाको माग गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

उनले माफी मागे पनि राजीनामा दिनुपर्ने बहसले प्राथमिकता पाउन थालेको बताइएको छ । 

 

अझै पनि अष्ट्रेलियाको १०० भन्दा बढी ठाउँमा डढेलो लागेका कारण समस्या झन् विकराल हुने बताइएको छ । 

 

त्यस्तै वायु प्रदुषका कारण पनि अष्ट्रेलियनबासीहरुले समस्या झेल्दै आइरहेका छन् । 


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 5 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 5 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 6 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।