स्वार्थी मानिस कसरी चिन्ने ?

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।

 

यस्ता मानिसहरु आफ्नोमात्र खुसीको लागि जे पनि गर्न सक्छन् तर अरुको खुसीको कारण बन्न सक्दैनन् । यस्तो लाइफ पार्टनर कसरी चिन्ने रु

 

यो धेरै कठिन काम हो तर केही उपाय यस्ता मानिसहरु चिन्न मदत गर्छन् ।

 

 के तपाईको अगाडी बसेर खाना खाइरहेको छ तर तपाईलाई खानाको लागि सोध्दा पनि सोध्दैन रु यदी तपाई भोकै हुनुहुन्छ र तपाईलाई खानाको लागि वास्तै नगरी एक्लै खाना बस्छ भने जान्नुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् ।

 

यदी उसलाई घुम्न मन लाग्छ भने उ प्लानहरु बनाइराख्छ तर आफुले बनाएको प्लानलाई वास्ता नै गर्दैन भने सम्झनुहोस् यस्तो पार्टनर एकदमै स्वार्थी हुन्छन् ।

 

तपाईको साथमा हिडिरहेको छ तर, तपाईको कुनै वास्ता नै गरिरहेको छैन भने बुझ्नुहोस् यस्ता पार्टनर स्वार्थी हुन्छन् ।

 

तपाईको नजिक रहेर पनि विभिन्न बहानामा फोनमा व्यस्त रहन्छ, तपाईले गरेका कामहरुलाई वास्ता नै गर्दैन र कुरा गर्नका लागि पनि हिचकिचाउन गर्छ भने सम्झनुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् ।

 

तपाईले गरेका हरेक कामलाई उ नकारात्मक सोचले हेर्छ ? तपाईलाई विनाकारण दोष लगाउने गर्छ ? बुझ्नुहोस् यस्ता मानिससँग भावी सम्बन्ध धेरै दिन सक्दैनन् ।


थप समाचार

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 7 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 20 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 26 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।