यी हुन् इटालियन लिग सेरिया एमा सर्वाधिक पारिश्रमिक थाप्ने १० खेलाडी

  • बिहीबार, २१ भदौ, २०७५
  • 5 months ago
  • खेल

काठमाडौं । यूरोपको चर्चित ५ लिगमध्येको एक लिग हो ‘सेरिया ए’ । यस सिजनबाट सेरिया एको चर्चा अझै बढेको छ यसको कारण हो रियलम मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका क्रिस्टियानो रोनाल्डो अहिले सेरिया ए क्लब युभेन्टसमा छन् । रोनाल्डोको खेल कौशलको आधारमा स्थानान्तरण रकम बढी नभए पनि उनले वार्षीक मिलियन यूरो कमाउँछन् । 

 

यहाँ हामीले सेरिया एमा सर्वाधिक कमाउने १० खेलाडीहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं । जसमा १० खेलाडीमध्ये ६ खेलाडी युभेन्टस्का रहेका छन् ।

 

१०. माउरो आइकार्डी 

क्लबः इन्टरमिलान

पारिश्रमिक ४.५ मिलियन युरो

 

९. लोरेन्जो इन्साइन

क्लबः नेपोली

पारिश्रमिकः ४.६ मिलियन युरो

 

८. एम्री क्यान युभेन्ट्स

क्लबः युभेन्ट्स

पारिश्रमिकः ५ मिलियन युरो

 

७. लियोनार्दो बोनुची

क्लबः युभेन्टस्

पारिश्रमिकः ५.५ मिलियन युरो

 

६. जियानलुंगी डोनारुमा

क्लबः एसी मिलान

पारिश्रमिकः ६ मिलियन युरो

 

५. डोग्लास कोस्टा

क्लबः युभेन्टस्

पारिश्रमिकः ६ मिलियन युरो

 

४. मिरालेम पियानिक

क्लबः युभेन्टस्

पारिश्रमिकः ६.५ मिलियन युरो

 

३. पाउलो डिबाला

क्लबः युभेन्टस्

पारिश्रमिकः ७ मिलियन युरो

 

२. गोन्जाले हिगुइन

क्लबः एसी मिलान

पारिश्रमिकः ९.५ मिलियन युरो

 

१. क्रिस्टियानो रोनाल्डो

क्लबः युभेन्टस्

पारिश्रमिकः ३१ मिलियन युरो

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 2 hours ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 3 hours ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 3 hours ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।