सेभिया डर्बीमा रियल बेटिस विजयी, भ्यालेन्सियाले लेभान्टसँग अंक बाँड्यो

  • सोमबार, १८ भदौ, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । आइतबार राति सम्पन्न सेभिया डर्बीका रियल बेटिस विजयी भएको छ । बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा सम्पन्न खेलमा घरेलु टिम १–० गोलले विजयी भएको हो । 

 

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर खेलको ६६ औं मिनेटमा सेभियाका रोक्यु मेसा दोहोरो पँहेलोका कार्डको शिकार हुँदै मैदान छोडेपछि सेभिया थप दवावमा आएको थियो । सोही कुराको फाइदा उठाउँदै ८० औं मिनेटमा बेटिसका जोक्विनले गोल गरे । उनैको गोलमा बेटिस विजयी भएको हो । 

 

त्यस्तै, आइतबार नै सम्पन्न खेलमा लेभान्टे र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेल्दा डिर्पोटिभो आलाभेसले इस्प्यानियोललाई २–१ गोलले पराजित गरेको छ । 

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 15 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 23 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 40 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।