संभोगले अध्यात्मिक बनाउँछः अध्ययन

एजेन्सी । संभोगलाई लिएर एक रिसर्चले यस्तो रहस्य बाहिर ल्याएको छ जसले तपाईलाई आश्चर्यमा पार्नसक्छ । संभोगको दौरान हर्मोन उत्पन्न हुन्छ ।

 

उक्त हर्मनले अध्यात्ममा बढावा दिने वैज्ञानिकहरुको दाबी छ । यसका कारण पनि भगवानप्रति आस्था बलियो हुन्छ । 

 

रिसर्चका अनुसार संभोग प्रक्रियामा अक्सिटोसिन नामक हर्मोन उत्पन्न हुनेगर्छ । यस हर्मोनले सामाजिक बंधन मजबुत गर्नुको साथै महिलाहरुमा बच्चा जन्माउन मदत गर्ने तथा भगवान् प्रति लगाव पनि बढाउने काम गर्छ । 

 

अमेरिकी ड्युक युनिभर्सिटीको एक टोलीले यस विषयमा रिसर्च गरेको थियो । अध्ययनका दौरान अनुसन्धानकर्ताले मध्य उमेर भएका मानिसहरुमा अक्सिटोसिनको स्तर बढाउने काम गरे ।

 

त्यसपछि उनीहरुमा अध्यात्मको भावना बढेको पाइएको थियो । यसको असर करिब एक हप्तासम्म रहेको थियो । जुन व्यक्तिहरुले यो हर्मोन प्राप्त गरेका थिए, मेडिटेसनको दौरान उनीहरुमा धेरै सकारात्मक भावना पाइएको थियो । 

 

अध्ययनका लीथ अर्थर र सोसियल साइकोलोजिष्ट पेटी वान केपलनले भनेका छन्,‘अध्यात्म, ध्यान, स्वास्थ्य र कल्याण एकआपसमा जोडिएका हुन्छन् । हामीहरु तिनै जैविक कारक तत्वबारे जान्न इच्छुक थियौ । जसले अध्यामिक अनुभव बढाउछ । अक्सिटोसिनले अध्यात्मिक सोच बढाउनमा सहायक पाइएको थियो ।’

 


थप समाचार

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 2 minutes ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

  • 7 minutes ago
छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

  • 22 minutes ago
भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।