यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

Education Park

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् । शिशुको स्याहार सुसार गरिरहेको समयमा आमाले शिशुसँग माया ममता बाँड्छन् । यस्तो अवस्थामा आमाको एकाग्रता शिशुप्रति हुन्छ । 

 

स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ । यौनजन्य काम गौण हुनसक्छ । शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ । त्यसैले महिलाको वितृष्णबाट बच्न पनि स्तनपानको समयमा पुरुषले महिलालाई यौनको प्रस्ताव नराख्नुनै उचित हुन्छ । 

 

महिनावारीः

– महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्नु ठीक होइन । महिनावारी भएको अवस्थामा हर्मोन परिवर्तन भएका हुनाले महिलाको पेट दुख्ने मात्रै होइन योनीबाट रगत बग्छ । हर्मोनको उत्तारचढाव त हुनेनै भयो । यस्तो अवस्थामा यौन सम्पर्क गरेको खण्डमा महिलामा संक्रमण हुने जोखिम बढ्छ । महिनावारी भएको अवस्थामा महिला शारीरिक तथा मानसिक रुपमा कमजोर हुने अवस्था हो । यस्तो अवस्थामा यौन सम्पर्क राख्दा झन कमजोर अनुभूति हुन्छ ।

 

गर्भवतीः 

– गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्नु ठीक होइन । गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । गर्भवती भएको अवस्थामा अधिकांश महिलाजन्य हर्मोन बढ्ने भएकाले महिलाको शारीरिक तथा  मानसिक अवस्थामा उत्तारचढाव आउँछ । उदाहरणको रुपममा विहानीपख हुने बान्तालाई लिन सकिन्छ । जसलाई मेडिकल भाषामा मर्निङ सिकनेस भनिन्छ ।

 

– गर्भवती अवस्थामा यौन सम्पर्क गर्दा योनीको मांशपेशी खुम्चने र फुक्ने मात्र नभई पाठेघरको नरम मांशपेशी पनि खुम्चने र फुक्ने हुन्छ प्रक्रिया हुन्छ । जसले गर्दा गर्भपतन हुने बढी सम्भावना हुन्छ । गर्भवती, स्तनपान र महिनावारीको समयमा यौन सम्पर्क गर्नु शारीरिक, मानसिक तथा वैज्ञानिक विश्लेशनले पनि उपर्युक्त छैन । यसरी हेर्दा सातामा एक पटक यौन सम्पर्क गर्नु उचित मानिन्छ । यो जानकारी आजको साप्ताहिकबाट ।

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

सुनको भाउ तोलाको ६४ हजार ५ सय

  • 2 minutes ago
सुनको भाउ तोलाको ६४ हजार ५ सय

काठमाडौँ । आज छापावाल सुन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अष्ट्रेलिया विशेषः के अध्यागमन मन्त्रीलाई सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु?

  • 8 minutes ago
अष्ट्रेलिया विशेषः  के अध्यागमन मन्त्रीलाई  सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु?

अस्ट्रेलियाको अध्यागमन मन्त्रीले चाहेमा जसलाई जुनसुकै भिसा पनि दिन सक्छन् भन्ने सुनेको छु । के हामीले सिधै मन्त्रीलाई चिठ्ठी लेख्न मिल्छ ?

अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?

  • 14 minutes ago
अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?

आफ्नो आम्दानी बढाउने, करिअरको विकास गर्ने र आफ्नो फिल्डमा काम गरेर आत्मसन्तुष्टी पाउनुभन्दा ठूलो कुरो अरु हुनै सक्दैन् । त्यसैले ठूलो मोर्टगेजको भार बोकेर अहिले नै त्यस्ता सुन्दर भविष्यका बाटाहरु बन्द



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।