हाँसोले मानिसको यौन जीवनलाई सफल र रोमाञ्चक बनाउनेः अध्ययन

यौन अभ्यासमा हास्नु पनि पर्छ । खुलेर कुरा गर्नु पर्छ । आफु आफुमा हास्दै रमाउनु पर्छ ।

 

मनोवैज्ञानिकहरु हाँसोले मानिसको यौन जीवनलाई सफल र रोमाञ्चक बनाउने तर्क गर्दछन् साथै हाँसोले खुसी र सुखको अनुभव गराउने भएकाले मानसिक तनावबाट पनि मुक्त गराउने उनिहरुको भनाई रहेको पाईन्छ ।

 

मनोवैज्ञानिकहरुका अनुसार मज्जाको हाँसो हाँस्ने अथवा भित्रै देखी खुलेर हाँस्ने मानिसहरुमा शरिरको तौल सन्तुलनमा रहने र युवा अवस्थामा देखीने बुढौली पनका लक्षणहरुबाट मुक्त हुन्छन् । 

 

मनोवैज्ञानिकहरु भन्छन – ‘हाँसोखुसी रहने मानिसहरुको यौन जिवन मात्र होईन शारिरिक र मानसिक अवस्थामा समेत सकारात्मक परिवर्तन आउने गर्दछ । 

 

उन्मुक्त हाँस्ने मानिसको मस्तिस्कमा बिशेष खालको रसायन उत्पन्न हुन्छ जस्ले सारा तनावहरुलाई एकै पटकमा भुलाईदिन्छ ।

 

त्यस्तै बढी हाँस्ने मानिसहरुमा उत्पन्न हुने बिशेष खालको हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।

 

यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयु बढ्ने तथ्य सार्वजनिक गरेको थियो ।

 

यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।

 

त्यस्तै हाँसो खुसी रहने मानिसहरुको मानसिकता पनि सकारात्मक रहने र त्यसले यौन साथिसंगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग र्पुयाउने उनिहरुको दाबि छ ।


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 4 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।