पाहुनासँग यौन सम्पर्क नगर्न रुसी महिलालाई सांसदको आग्रह

  • शुक्रबार, १ आषाढ, २०७५
  • 10 months ago
  • खेल
  • Russia

एजेन्सी । बिहीबारबाट फुटबलको महाकुम्भ मेला सुरु भएको छ । प्रतियोगिताको लागि ३२ वटै देशका खेलाडी तथा पदाधिकारी रसिया पुगिसकेका छन् भने विश्वभरीबाट रसिया विश्वकपको प्रत्यक्ष अवलोकन गर्न रसिया पुग्नेहरुको संख्या पनि लाखौं छन् ।

 

रुसकी एक महिला सांसदले विश्वकपको समयमा रुसी महिलालाई विश्वकप हर्ने रुस आउने पाहुनाहरु यौनसम्बन्ध नराख्न आग्रह गरेकी छिन् । रुसी संसदको पारिवारिक समितिकी प्रमुख समेत रहेकी सांसद तमारा पलेनेवाले एउटा रेडियोसँग कुरा गर्दै विदेशी पाहुनाहरुँिग यौनसम्बन्ध राख्ने र मिश्रित प्रजातिका बच्चाको एकल आमा नबन्न आग्रह गरेकी हुन् ।

 

रुसी कम्युनिष्ट पार्टीबाट सांसद बनेकी पलेनेवाले विश्वकप हेर्न आएका विदेशी प्रशसंसग डेट नजान रुसी महिलाहरुलाई अपील गरेकी छिन् । उनले सन् १९८० मा मस्कोमा आयोजित ओलम्पिक खेलसँग तुलना गर्दै त्यतिबेलाजस्तो असामान्य सम्बन्धका कारण स्थानीय महिला गर्भवती बन्नु नपरोस् भनेकी छिन् ।

 

उनले यस्तो अवस्थामा विदेशी पुरुषले रुसी महिलालाई छोडिदिने र घरबार नै बिग्रिने सम्भावना रहेकोले यस्तो आग्रह गरेको बताएकी छिन् । 


थप समाचार

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

  • 24 minutes ago
श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

  • 51 minutes ago
काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

  • 1 hour ago
संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।