IIMS College

ISMT

HUB Education

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

 

सेक्सबारे नकारात्मक धारणा राख्ने मानिसहरुलाई गलतफेमी हामी यसरी हटाइ दिन्छौ । सेक्स केबल शारिरीक सन्तुष्टिका लागि लिनेहरुले सेक्स गर्दा हुने फाइदा पनि हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । यसले तपाईको फिटनेश सन्तुलन राख्न ठुलो भुमिका राख्छ । सेक्स गर्नाका धेरै फाइदाहरु रहेका छन् । तर तपाईलाई हामी यी पाँच फाइदा बताउन चाहान्छौ ।


१. सेक्स गर्नाले मोटोपन घट्न मदत गर्छ


आधा धण्टाको सेक्सले ८५ क्यालोरी बर्न हुने गर्छ । हेर्दा ८५ क्यालोरी ज्यादा जस्तो देखिदैन तर आधा घण्टाको सेक्सपछि ४२ सेशन पश्चात ३५७० क्यालोरी बर्न हुन्छ । यति क्यालोरी खर्च हुदाँ झण्डै एकपाउण्ड वजन कम हुन्छ । सेक्सले मानसिक तथा शारिरीक रुपमा फिट रहन समेत मदत गर्छ ।


२. ब्लड प्रेशर नर्मल रहन्छ


स्कटल्याण्डमा गरिएको एक अध्ययनले सेक्सले हेल्थमा ठुलो फाइदा पुर्याउँछ । सेक्सका कारण ब्लड प्रेशर नर्मल रहन्छ । २४ महिला र २२ पुरुषमा गरिएको एक अध्ययनले निरन्तर सेक्स गरिरहनेहरुको ब्लड प्रेसर नर्मल रहेको निष्कर्ष निकालेको छ । यसरी सेक्स गरिरहँदा ब्लड प्रेसरलाई कन्ट्रोल गर्न समेत मदत पुग्ने बताइएको छ ।


३. गर्मी रोक्न मदत गर्छ


सेक्स लाइफ राम्रो छ भने यसको सिधा असर तपाईका स्थास्थ्यमा समेत पर्छ । विल्किस विश्वविद्यालयका वैज्ञानिकका अनुसार हप्तामा एक वा दुइपटक सेक्स गर्दा इम्युनोग्लाँबिन नाम गरेको एन्टीबडीको शरिरमा बढोत्तरी हुनेगर्छ । ११२ जना विद्यार्थीमा गरेको अध्ययनले एन्टीबडीले शर्दीमा हुने इनफेक्सन रोक्न मदत गर्ने निष्कर्ष निकालेको थियो ।


४. मिठो निन्द्रा पर्छ


एक अध्ययनका अनुसार सेक्सले मिठो निद्रा आउने बताएको छ । राम्रो निद्रा निदाउन सक्नु पनि स्वास्थ्यको लागि ठुलो फाइदाको कुरा हो । राम्रो निद्राको कारण ब्लड प्रेसर र वजन ब्यालेन्स हुने गर्छ ।


५. तनाबबाट छुट्कारा मिल्छ


एक्सपर्टहरुका अनुसार सेक्स गर्दा शरिरमा डोपामाइन नाम हर्मन निस्कने र यसले स्ट्रेस कम गर्न मदत गर्छ । सेक्स गर्दा महिला र पुरुष दुबै हर्मन बनाउँछन् जसले एउटा प्राकृतिक पेन किलरको काम गर्छ ।

 


थप समाचार

अभिनेत्री रेखा थापाबारे अनौठा कुराहरु

  • 1 minute ago
अभिनेत्री रेखा थापाबारे अनौठा कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् रेखा थापा । उनको जन्म सन् १९८२, २१ अगस्टमा भएको हो । उनको जन्मथलो सलाकपुर मोरङ हो । उनको माता पिताको नाम प्रेम थापा र सरस्वती थापा हो । उनलाई नानु,

शिविरमा २९० छोरीको बीमा

  • 3 minutes ago
शिविरमा २९० छोरीको बीमा

लहान । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका र नरहा गाउँपालिकामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा २९० छोरीको बीमा गरिएको छ । गत २०७५ म

पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध

  • 5 minutes ago
पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध

अमरगढी । अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

एजेन्सी । बेलायतमा एक पाकिस्तानी व्यक्तिले आफ्नो मृत्युको नाटक गर्दै बीमा कम्पनीबाट करोडौं मूल्य ठग्ने प्रयास गरेपछि ती व्यक्ति पक्राउ परेका छन् ।