IIMS College

ISMT

HUB Education

फुटबलरको श्रीमति र प्रहरी अफिसर कारभित्र आपत्तिजनक अवस्थामा भेटिएपछि...

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । एक विवाहित सिनियर प्रहरी अफिसरले पार्किङमा राखिएको कारभित्र एक फुटबलरको श्रीमतिसँग सम्बन्ध राखेको घटना बाहिरिएको छ । यस घटनापछि  ४९ वर्षीया प्रहरी अफिसर गरेथ ब्लेयरलाई सस्पेन्ड गरिएको बताइएको छ । 

 

अहिले यो घटनाको बारेमा एडिनबर्गको अदालतमा सुनुवाई भइरहेको छ । प्रहरी अफिसर ब्लेयरलाई सजायको सुनुवाई हुनसक्ने बताइएको छ । प्रोसेक्युटरका अनुसार प्रहरी अफिसर ब्लेयर र ती फुटबलरको श्रीमतिलाई कारभित्र आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको थियो । 

 

यो घटना व्रिटेनको एडिनबर्गको हर्मिनस्टनको हो । प्रहरी अफिसर ब्लेयरलाई इङ्गल्याण्डको पूर्व फुटबलर ली मार्केलको ४१ वर्षीया श्रीमति क्लेयर मार्केलसँग सार्वजनिक ठाउँमा पार्किङ गरिएको कारभित्र शारीरिक सम्बन्ध राखेको आरोप लगाइएको हो ।

 

ती प्रहरी अफिसरले पछिल्लो समय दुई पटक सार्वजनिक स्थलमा अश्लिल हर्कत गरेको आरोप लगाइएको छ । उनी स्कटल्याण्डको एलिट क्राइम स्कवाँयट गार्टकोश क्राइम क्याम्पसको प्रमुख थिए ।

 

यस घटनाको केही महिनापछि सम्बन्धित महिलाले आफ्नो श्रीमान ली मार्केलसँग अलग भएकी थिइन्, भने प्रहरी अफिसर ब्लेयरको रिलेशनमा आएकी थिइन् । अहिले यी दुवैलाई प्रहरी पक्राउ गरिसकेको जनाइएको छ । दुवैलाई कडा सजाय दिन माग पनि गरिएको जानकारी गराइएको छ ।

 


थप समाचार

ऐतिहासिक गलकोटमा मूर्तिकारको जमघट

  • 3 minutes ago
ऐतिहासिक गलकोटमा मूर्तिकारको जमघट

बागलुङ । बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार यहाँ आइपुग्नुभएको छ । जुन इचिरो सुगीमोतो (जापान ), लिउ याङ्ग( चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँ

निमार्णाधीन पदमार्ग !

  • 17 minutes ago
निमार्णाधीन पदमार्ग !

गलकोट । खुला मूर्तिकला सङ्ग्रहालय निर्माण भइरहेको स्थल गलकोट नगरपालिका–५ टेउवामा रु तीन लाखको लागतमा निर्माणाधीन पदमार्ग ।

बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

  • 1 hour ago
बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

एजेन्सी । कंगना रणाउत बलिउडमा एक सफल अभिनेत्री हुन् । जुनसुकै कथामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएकी कंगना सन् १९८७ मार्च २३ मा हिमाचल प्रदेशको भाम्ब्लामा जन्मिएकी हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।