शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

एजेन्सी–वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ । 

 

जो मानिसहरु शारीरिक सम्बन्धबाट टाढा रहन्छन् उनीहरुमा यस्ता समस्याहरु देखिने गर्छन् । 

 

रोग प्रतिरोधक क्षमताको कमी रहन्छ

 

सम्बन्ध एक खाले व्यायम हो । यसले शरिरसँग सम्बन्धित धेरै समस्याहरु हल गर्ने काम गर्छ । विवाह पश्चात यसबाट दुरी बनाउँदा रोग प्रतिरोध क्षमता कमजोर भएर जान्छ । 

 

मुटुको बिरामी

स्वस्थ रहन व्यायमको आवश्यता पर्छ । जो पार्टनर व्यायमको साथसाथै सम्बन्ध पनि बनाउँदैनन् उनीहरुमा मुटुको समस्या देखिने सम्भावना उच्च रहन्छ ।

 

तनावको खतरा

शारीरिक सम्बन्ध तनाव मुक्त राख्न धेरै मदत गर्छ । यसले ब्लड प्रेसर पनि कन्ट्रोल छ । जो मानिसहरु सम्बन्धदेखि टाढा रहन्छ उनीहरुलाई यस्ता समस्या देखिन्छन् । 

 

 सम्बन्धमा दुरी

सेक्स नगर्ने पति पत्नीको सम्बन्धमा दुरी बढ्दै जाने र कमजोर हुने गर्छ । एक अर्काको भावना नबुझ्ने तथा एक अर्कामा आत्मीयताको कमी हुन्छ । 

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 9 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 9 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 9 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।